विज्ञापन

काठमाडौ । नागरिकले भोटमार्फत आफूमाथि शासन गर्ने अधिकार र करमार्फत सामर्थ्य दिएका हुन्छन्, यी कुराको बदलामा जवाफदेहिताको माग उनीहरूको अधिकार हो ।
जवाफदेहिता निर्वाहको मूल्यांकन पनि भोटकै समयमा गर्छन्, किनकि सधैंभरि आफ्ना विषयमा आफूहरूले भोट दिएकाहरूले के गरे भनेर हेर्ने परिपाटी प्रतिनिधित्वमूलक लोकतन्त्रमा हुँदैन । त्यसैले लोकतन्त्रमा निर्वाचन प्रधान विषय हो । यो जति प्रभावकारी भयो, लोकतन्त्र त्यति नै संस्थागत हुन्छ ।
भोट शर्तरहित अधिकार नभई शर्तबन्धित ट्रस्ट हो । त्यसकारण भोट पाउनेले भोटमार्फत पाएको जनादेश दुरुपयोग होला कि भन्ने सचेत सावधानीमा रहनुपर्छ ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
५ दलिय गठबन्धन काठमाडौमा रहेको फोहोरको प्रतिविम्बिहो :भिम रावल
अनशनमा बसेकी कुमारी आमा प्रहरी नियन्त्रणमा