विज्ञापन

टीकापुर । भोलि टीकापुर क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
उक्त दिन टीकापुर विद्युत प्राधिकरणले टीकापुर क्षेत्र र जानकी गाउँपालिका क्षेत्रमा विद्युत प्रसाण लाईन बन्द गर्ने भएको छ । टीकापुर विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गरि भनेको छ– ‘यस केन्द्रबाट वितरण गर्दै आएको ३३÷११ के.भी सवस्टेशनको ३३÷११ के.भी. ६ एम.भि.ए. ट्रान्सफरमरको तेल फिल्टर गरी बद्ली गर्ने भएकोले भोलि चैत्र १२ गते बिहान ९.०० बजेदेखि साँझ ५.०० बजेसम्म तिनवटै फिडरहरु सटडाउन हुने भएकोले टीकापुर र जानकी गाउँपालिका अन्तर्गतका सबै क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने छ ।’
विज्ञापन

अन्य समाचारहरु
जानकी जेसीजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
बल्ल बन्ने भयो कर्णाली सन्कट्टीमा पक्की पुल
टीकापुर महोत्सव सम्पन्न, महोत्सवले अर्थलाई चलायमान बनाउनमा टेवा पुर्याएको चण्डीराज ढकालको भनाई