विज्ञापन

बाजुरा ११ भदौ
बाजुराजिल्ला को बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु
भएको छ।
मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५ बिरसैनका ६५ बर्षिया कणचन्द्र पाध्याय रहेका छन ।
बिहीबार बिहान ५ बजेतिर घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सट भइ करेन्ट आएको भन्न थाहा नपाएरै करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन ।
विज्ञापन

उनी चर्पी जाने क्रममा घर नजिकै बिजुलीको खम्बामा आएको करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्ष ठगुन्नाले बताएका छन। समाचार बडीमालिका अन्लाईन बाट लिइएको हो
अन्य समाचारहरु
बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?