घटना समाचारटीकापुर

कैलालीमा हात्तीको आक्रमण बाट महिलाको मृत्यु

बिज्ञापन

टीकापुर ४असार कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ सन्कट्टी घाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीको आक्रमण बाट एकजना महिला मृत्यु भएको छ।

बिज्ञापन

दिउँसो ५:३० बजे जंगलबाट घर फर्कने क्रममा टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १६ बस्ने टंकी सोडारी हात्तीको आक्रमण बाट गम्भीर घाइते भएपछि घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पतालका अध्यक्ष झपट शोडारिले मालिका समाचारलाई बताए ।
मृतक सोडारीका दुइटा छोरा छन भने श्रीमानको पहिले नै निधन भएको पनि बताए ।
मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ।

बिज्ञापन