विज्ञापन

कैलाली जिल्ला जानकी गाउँपालीक वडा नम्बर ६ मा हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको हो।
शुक्रवार १:३० बजे जगतपुर सामुदायिक वनको रानी टप्पा मा ६० बर्षिय मन्साराम डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यलय टीकापुर का प्रमुख मधुसूदन न्यौपानेले मालीका समाचार लाई जानकारी दिनुभयो ।
विज्ञापन

हात्तीको आक्रमण बाट मृत्यु भएको उक्त सामुदायिक वन क्षेत्रको पहिलो घटना रहेको बताएको छ।
मृतकको शव टीकापुर अस्पताल पुर्याइसकेको छ।
अन्य समाचारहरु
कान्द्रा नदीमा डुबेको लास भेटियो
कञ्चनपुरमा एक वरिष्ठ प्रहरी नायब निरीक्षक मृत भेटिए
आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ