बिश्वस्वास्थ तथा सरसफाइ

नेपालमा वायु प्रदुषण: तुवालोले काडमाडौँ उपत्यकामा रहेका बासिन्दा मा “फोक्सो र आँखा मा गम्भीर असर” यसबाट जोगिन उपाय यस्ता

बिज्ञापन

चैत १५कैलाली ,
केही दिन देखि काडमाडौँ उपत्यका मा वातावरण प्रदूषण मात्र बढ्न थालेको छ।
काडमाडौँ मा वायु प्रदुषण का कारण मानव स्वास्थ्य मा गम्भीर असर पर्न सक्ने चिकित्सकहरुले सावधान रहन आग्रह गरेका छन।

केही समय देखि काडमाडौँ उपत्यका मा वातावरण उपत्यकामा बढिरहेको वातावरण प्रदुषण शुक्र बार देखी भन बढदै गहिरहेको छ। काडमाडौँ मा आकाश लाई तुवाँलोले ढाकेको छ।

उपत्यकामा अझैकेही दिन सम्म रहने जल तथा मौसम विज्ञान विभागले पुर्वानुमानगरेका छन। चिकित्सा का अनुसार यस्तो वायु प्रदुषण ले विशेष : मानिसको फोक्सो र आँख मा असर गर्न बताएका छन।

हिउँद मा वर्षा नभएका कारण काडमाडौँ उपत्यका मा धूलोकाे मात्र बढेको वातावरण विभाग का। निगम तथा नियन्त्रण शाखा का प्रमूख शंकर प्रसाद पौडेल ले बताएका छन।

बिज्ञापन

पछिल्लो समय मा तराई तिर डढेलो बात निस्किने धुवाँ ले उपत्यकामा प्रवेश गरेको छ। पानी नपर्ने र हावा नचलेको कारण यस्तो अवस्थामा भएको हाे।

यो वर्ष वन क्षेत्र मा लागेको डढेलोले एक दशकयताकै उच्च वन तथा भूसंरक्षण विभाकका उपसचिप तथा डढेलो बिज्ञ सुन्दर शर्मा ले बताएका छन्।

साता देखिपनि पानी नपरेको र आगामी दुई महिना महिना सम्म आगलागी को जोखिम भएको कारण जङ्गल नजिक का वस्ती लाई सतर्क रहन आग्रह गरेका छ।

नेपाल मा सामान्यतया चैत देखि जेठ सम्म आगलागी हुने बढी सम्भावना हुन्छ । त्यस कारण विभाग को अनुगमन प्रणाली का अनुसार शुक्रबार ४७ जिल्लाका झण्डै ५००स्थान मा डढेलो लागेको छ।

सरकार के भन्छ। वातावरण प्रदुषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले शुक्रबार सबै लाई सतर्क रहन आग्रह गरेका छन।

मंगलबार वक्ताले सर्वसाधारण लाई लाई घर बाहिर नजाने , अनावश्यक रुपमा सवारी साधन नचलाउन , फोहर नचलाउने धुवाँ र धुलो आउने काम निर्माण कार्य नगर्ने आग्रह गरेका छन् । चिकित्साका अनुसार सावधानी नअपनाए स्वास्थ्य मा गम्भीर असर पर्ने बताएका छन्।

छाती रोग बिशेषज्ञ डा सुबोधसागर ढकालका अनुसार उपत्यका मा देखिएको प्रदूषण को मात्र विश्व स्वास्थ्य संगठनले हर्न हो भने निकै खराब तहको छ।

यसको असर विशेष गरेर छाती , घाँटी, फोक्सो र नकसम्बन्धी बिभिन्न संक्रमण देखिन्छ।

हाच्छिउँ आउने, खोकी लाग्ने , नाकबाट सिँगान बग्ने टाउको दुख्ने तथा छातीमा संरमन हुने बताएका छन।

त्यसैले उपत्यका का सबै सर्व साधारणजनतालाई सुरक्षित रहन आग्रह गरेका छन।

बिज्ञापन
बिज्ञापन

Leave a Reply