National Election

सूर्य चिन्हमा चुनाव लडेका कमल थापा पराजित

बिज्ञापन

काठमाडौं । मकवानपुर–१ राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह विजयी भएका छन् । २७ हजार ८१६ मतसहित दीपक निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना)ले २५ हजार ४३४ मत पाए ।

बिज्ञापन

यस्तै, एमालेको चुनाव चिन्ह सुर्यबाट चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रो भएका छन् । उनले २५ हजार ४२० मत पाएका छन् ।

बिज्ञापन