विज्ञापन

न्युयोर्क । क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ ।
थप हिमपात पर्ने राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ । लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।
विज्ञापन

त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।
अन्य समाचारहरु
अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प
मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान
युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध