घटना समाचार

कञ्चनपुरमा एक वरिष्ठ प्रहरी नायब निरीक्षक मृत भेटिए

बिज्ञापन

धनगढी । कञ्चपुरमा एक प्रहरी अधिकारी मृत अवस्थामा भेटिएको छ ।

भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द आइतबार राति मृत अवस्थामा भेटिएका हुन्।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन