Uncategorized

अछाममा एक जना मृत फेला 

बिज्ञापन

अछाम: अछाममा एक जना मृत फेला परेका छन्।

बिज्ञापन

जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। उनी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन