विज्ञापन

एजेन्सी । फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक एक गोल गरे ।
विज्ञापन

यस जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ भने चिली १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अन्य समाचारहरु
सयुक्त नेपाली महासंघ मुम्बईको बार्षिक खेलकुद कार्यक्रम सम्पन्न
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने