March 22, 2023

मालिका समाचार

देशकाे ऐना

दमकलको ठक्करले दुई घाइते

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

चैत २३ कैलाली

कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १मा दमकलको ठक्कर बाट दुइजना घाइते भएका छन।

विज्ञापन

टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा कृषकको गहुँ वालिमा आगलागी भएको खबर पाएपछि त्यस तर्फ जादैगरेको नगरपालिकाको दमकल खक्रोला रोड सुशील किराना पसल नजिक पुगेको बेला साइकलमा रहेका
टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने अन्दाजी बर्ष ३९का जनक साउद ,बाढीपीडित सिविरबस्ने अन्दाजी बर्ष ५५का गेदुवा चौधरी घाइते भएको ईलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ।

घाइते रहेका दुबै जनाको नेपाल गंज मेडिकल कलेजमा उपचार भैरहेको छ । भने एक जनाको अवस्था गम्भीर रहेको अस्पताल बाट फर्केका गोपाल थापाले मालीका समाचार लाई जानकारी दिए ।