विज्ञापन

काठमाडौं चैत १० गते । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।
विज्ञापन

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबरीमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।
विज्ञापन

अन्य समाचारहरु
यू-२० फुटबल टिमको कप्तानमा आयुष घलान
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किशोर महतोको डेब्यू
स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे