November 29, 2022

मालिका समाचार

देशकाे ऐना

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका गोमा गौतमभन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् ।

विज्ञापन
विज्ञापन

उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् ।

यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।