घटना समाचार

पाल्पामा मोटरसाइकलले हान्दा वृद्धाको मृत्यु

बिज्ञापन

पाल्पा । मोटरसाइकलको ठक्करबाट बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको छ ।

बिज्ञापन

गम्भीर घाइते उनको उपचारका लागि तानसेन लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा मोटरसाइकलले हिँडिरहकी उनलाई ठक्कर दिएको थियो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन