National Election

कैलाली क्षेत्र न १ मा  रञ्जिता श्रेष्ठको अग्रता कायमै

बिज्ञापन

कैलाली क्षेत्र नम्बरमा  १ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ । जारी मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले १४ हजार ९०६मत पाएकी छिन ।

बिज्ञापन

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीले ८ हजार८५० मत पाएका छन् । दुबै बीचको मतान्तर ६ हजार ५६  रहेको छ ।

बिज्ञापन