बझाङ । जिल्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका १ खातीगाउँकी ४१ वर्षीया मालतीदेवी खातीको बिहीबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
घाँस काट्न गएकी उनको भिरबाट करिब २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
अन्य समाचारहरु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ
अत्तरियाको पहाड रोडमा रोकिएका २ ट्रकमा आगलागी
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर एक किशोरीको मृत्यु