विज्ञापन

आज सुनको मूल्य लगत्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको ६ हजार २०० रुपैयाँ घटेको छ ।
विज्ञापन

अघिल्लो दिन तोलाको १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै सुनको मूल्य घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । साउन २३ मा तोलाको १ लाख ३ हजार २०० रुपैयाँसम्म पुगेको सुनको मुल्य क्रमश : घटदै गएको छ ।
यस्तै गरी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार यसैगरी चांदीको मुल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चांदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको छ ।

विज्ञापन

अन्य समाचारहरु
संसारमा साधु बन्न सजिलो छ तर दास बन्न कठिन छ- नर बहादुर रावल (अध्यक्ष- स.नि.म. नेपाल)
नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित
अछाम पहिरोले पुरिदा एकै घरका ३जनाको मृत्यु १ घाइते