कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका गोपी हमाललाई विवेकशील साझा पार्टीले सघाउने भएको छ ।
त्यसबेला उनी पार्टीको सुदूरपश्चिम संयोजक थिए । हमालले पार्टी छाडेपछि दिनेश भण्डारी विवेकशील साझाको सुदूरपश्चिम संयोजक चयन भएका छन् ।
भण्डारीले धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमाललाई सघाउने निर्णय पार्टीमा भएको बताए । मेयरमा हमाललाई सघाउने र उपमेयरमा भने पार्टीले उम्मेदवारी दिने उनले जानकारी दिए ।
अन्य समाचारहरु
यो सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न सक्दैन : ओली
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा