विज्ञापन

कीभ । युक्रेनमा भीषण युद्धको बीचमा एक निर्दोष बालकले एक्लै १२ सय किलोमिटर यात्रा गरेका छन् । यो लामो यात्रामा बालकसँग दुईवटा साना झोला, राहदानी र आफन्तको फोन नम्बर थियो । बालककी आमाले हातमा फोन नम्बर लेखेकी थिइन् । यो ११ वर्षीय बालक सकुशल छिमेकी स्लोभाकिया पुगेका छन् । यस बालकको नाम बहादुर हसन हो र यति सानो उमेरमा उनको साहसलाई विश्वले सलाम गरिरहेको छ ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले कुमारी बाट थापे विशेष रक्षा बन्धन
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त