सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोगमा टीकापुर नगरपालिका लाई हस्तान्तरण

बिज्ञापन

जेठ १४ टीकापुर
ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोगमा टीकापुर नगरपालिकामा कार्यरत उक्त सस्थाका स्थानिय सयोजक दिपक बहादुर बोहरा र स्थानिय फेकोफनका अध्यक्ष श्यामखत्री द्वारा नगरपालिका लाइ स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ।

बिज्ञापन

नगरपालिकाका स्वास्थ शाखा प्रमुख बलबहादुर रावल लगायत अन्य कर्मचारी हरुको उपस्थितमा सामाग्री हरु हस्तान्तरण गरिएको हो।

यसरी हस्तान्तरण गरेका सामाग्री हरुमा पि पि सेट ,सर्जिकलमाक्स ,सर्जिकल ग्लब्स N95 माक्र्स तथा हेन्ड सेनिटाऐजर रहेको दिपक दिपक बोहराले मालीका समाचार लाई जानकारी दिए।

बिज्ञापन

Leave a Reply