23/09/2021

मालिका समाचार

देशको ऐना

1

स्वस्थ्य राज्यमन्त्रीको अस्पताल नै कर नतिर्ने सुचिमा

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ : लकडाउन खुकुलो पारेर भएपनि नागरिकलाई कर तिर्न लगाउने सरकार र त्यसका स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको” जनमैत्री अस्पताल” भने कर नतिर्ने सुचीको २३ औ नम्बरमा परेको छ।
काठमाडौं महानगरपालिकाले एउटा सुचना टासिंएर कर नतिर्ने सूचीमा समावेश गरेको छ।

आइतबार महानगरले प्रकाशित गरेको सूचीमा राज्यमन्त्री श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताल राज्यमन्त्री श्रेष्ठको अस्पतालको नाम २३औं नम्बरमा रहेको छ।
महानगरले सम्प्रेषण गरेको सुचीमा कर नतिर्ने ५२ओटा करदाताहरुको सूची उल्लेख गरेको छ। महानगरले सार्वजनिक गरेको उक्त सुचीमा अजयराज सुमार्गी पराजुली पनि रहेका छन्।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

महानगरले पटक पटक ताकेता गर्दा पनि असुल नभएपछि आज ५२ वटा करदाताको नाम सार्वजनिक सूचनामा राखेर जारी गरेको हो। महानगरले उनीहरुलाई यी ५२ वटा कम्पनी हरुलाइ ३० दिनभित्र तिरि सक्नुपर्ने अल्टिमेटम समेत दिएको छ।

आज सम्मको कर र जरिवाना तोकेको समयमा नबुझाएपछि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी पाटा अपनाउने सरकारी नियम अनुसार बाँकीसरह कर असुल उपर गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले संचारमाध्यमलाई बताए।

विज्ञापन