March 27, 2023

मालिका समाचार

देशकाे ऐना

नेपाल बङलादेश बैंक द्वारा कोभिड-१९ उपचार तथा वयवस्थापनमा ४लाख सहयोग

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


जेठ १३ कैलाली
नेपाल बङलादेश बैंकले कोरोना भाइरस उपचार तथा वयवस्थापनमा ४लाख सहयोग गरेको छ।

मङलबार बिहान नेपाल बङलादेश बैक टीकापुर शाखाका प्रमुख दीपक खड्का द्वारा टीकापुर नगरपालिका प्रशासकिय प्रमुख मोहन प्रसाद अर्याल लाई १लाखको चेक हस्तान्तरण गर्दै उक्त कुराको जानकारी दिएका हुन।
खड्काका अनुसार धनगढी उपमहानगर पालीका लाई २लाख र हाकाली अस्पताल कंचनपुर लाई १लाख गरि चार लाख कोभिड वयवस्थापनमा सहयोग गरेको हो।

विज्ञापन

यस अधि उक्त बैकका सुदुर पश्चिमप्रदेश प्रमुख द्वार मेयर धनगढी उपमहानगर पालीका प्रमुख निर्पओड लाई २लाखको चेक हस्तान्तरण गरिसकेको थियो त्यसैगरी
बैंकका कंचनपुर शाखा प्रमुख वेद प्रकाश बडु द्वारा महाकाली अस्पताल वयवस्थापक दिपेन्द्र सिह रावललाई १लाखको चेक हस्तान्तरण गरेको थियो । यसरी कोभिड वयवस्थापनमा बैकले कुल ४लाख सहयोग गरेको छ।