June 5, 2023

मालिका समाचार

देशकाे ऐना

भारतको बडोदरामा एक नेपालीको मृत्यु

भारतको गुजरात राज्यमा पर्ने वडोदरा शहरमा कार्यरत एक जना नेपालीको मृत्यु भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक १८ बस्दै आएका बर्ष ४२का रण बहादुर बिष्टको भारतको गुजरात वडोदरामा मृत्यु भएको पारिवारिक स्रोतले मालीका समाचार लाई बताए।

बिष्ट केहि महिना मात्रै त्यो क्षेत्रमा बस्दै आएका थिए उनको मृत्यु सोमबार बेलुकी लगभग ५ बजे कोरोना संक्रमणका कारण भएको भन्ने खबर आएको मृतकका पारिवारिक स्रोतले जनाएको छ ।

विज्ञापन

मंगलवार वडोदरामै उनको दाहासंकार भैसकेको पनि बताए । बिष्टको स्थाइ घर तुर्माखाद गाउँपालीका ८ धमाली तिखा ढुंगा रहेको भएपनि घरपरिवार सहित टीकापुर बस्दै आएका थिए