घटना समाचारप्रवास

भारतको पुनामा नेपाली युवाको मृत्यु

बिज्ञापन

प्रवास सम्बादाता २१ जेठ भारतको पुना स्थित कृष्ण अस्पतालमा नेपाली युवाको निधन भएको छ।

बिज्ञापन

बिरामी भएर अस्पतालमा उपचाररत रहेका मेल्लेख गाउँपालीका अछाम भडारखोला पुर्ख्यौली घर भएका कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १० तेघरी बस्ने दिपक खड्काको ४२ बर्षको युवा अवस्थामा मृत्यु भएको मृतकका ज्वाइ लालबहादुर रावलले बताए ।

खड्कालाइ मलरिया,ड्याङो भयर उपचारत रहदा लिभर ड्यामेज भएको उपचाररत अस्पताल स्रोतले जनाएको छ।
दिपक खड्काका बुवा स्व:लालबिर खड्का (बाडिपाल्ते) हुन भने दाइ हरु दान खड्का ,लोकेन्द्र खड्का हुन भने दुइटा छोरा इश्वर खड्का अमित खड्का छ्न।

बिज्ञापन