विज्ञापन

२५ असार,कैलाली विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले नेपालमा प्रसारण भैरहेका भारतीय न्युज च्यानलहरु बन्द गरेका छन् ।
वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
विज्ञापन

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा भ्रामक ,अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।
विज्ञापन

अन्य समाचारहरु
माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौं : रञ्जिता श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन