23/09/2021

मालिका समाचार

देशको ऐना

1

इटहरीमा फेला पर्‍यो बम जनयुद्धको अवशेष हुनसक्ने आशंका

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

२४ साउन ,रौतहट सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर २मा सडक ग्राइभेल गर्न प्रारम्भिक व्यावस्थित गर्ने क्रममा सडकछेउमा बम फेला परेको छ।

सनिवार इटहरि उपमहानगर २मा रहेको राजदेवी टोल स्थिति “पेङ्गदोर्जी” मार्ग ग्राभेलको पुर्ब तयारी गर्दै सडकको माटो पन्स्याउने क्रममा ग्रिनेट बम फेला परेको सुनसरी जिल्ला प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

बाटोमा काम गर्नेक्रममा बम जस्तो बस्तु देखिएपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए। फेला परेको उक्त बम तत्कालीन माओवादी जनयुद्धकालको अवशेष हुनसक्ने आसन्का गरिएको छ।

केहि समय पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जनाए। बम भेटिएको बारेमा विभिन्न आशंका गरिएता पनि वास्तविक घटनाका विषयमा सोध खोज भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन