राजनीति

जानकी-९मा एमालेबाट अध्यक्ष दोस्रोपटक भण्डारी विजयी

बिज्ञापन

कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ को वडाध्यक्षमा खकेन्द्र भण्डारी दोस्रो पटक विजयी हुनुभएको छ ।
भन्डारी २०७४मा पनि नेकपा एमाले बाट विजयी भएका थिए भने पुनः भण्डारी ५९८ मत प्राप्त गरि दाेस्राे कार्यकालका लागी विजयी भएका हुनु ।

बिज्ञापन

उनको अघिल्लो कार्यकालमा वडाको विकास र सुशासनमा उल्लेखनीय कार्य गरेका गरेर जनताको मनमा बस्न सफल भएका भण्डारी अन्याय नगर्ने र नसहने हक्की स्वभावका हुनुहुन्छ ।

भण्डारी नेकपा एमाले जानकी गाउँ कमिटी अध्यक्ष समेत हुनुहुन्छ । एमालेका उम्मेदवार भण्डारीसंगै महिला सदस्य र एक जना खुला सदस्य विजयी हुनुभएको छ । दलित महिला सदस्य र एकजना खुला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छ्न। वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले ५६८ र काँग्रेसका उम्मेदवारले ५३८ मत प्राप्त गरेका छ्न ।

बिज्ञापन