March 21, 2023

मालिका समाचार

देशकाे ऐना

जंगलमा आगो निभाउन गएका दुई छोरा आगोमै जलेर खरानी भए

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मानबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जंगलमा आगो निभाउन गएका दुई छोरा आगोमै जलेर खरानी भए, बाबुआमाको साहारा खोसियो‘‘. म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

विज्ञापन

सोही आगलागिमा परी मृतक बोहराका भाइ २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते भएका थिए उनको पनि उपचारको क्रम मा निधन भएको हो ।