विज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ’प्रचण्ड’ ले प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गरेका छन् ।
शनिबार प्रचण्डको सचिवालयले उनको भनाइसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको छ ।
प्रचण्डले पार्टीलाई निशाना बनाइएको भन्दै जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै तयारी गर्नुपर्ने उल्ल्ख गरेका हुन् ।
’प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ’ प्रचण्डले भनेका छन् ।
अन्य समाचारहरु
बैतडीका ३ वटै क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
जनता क्याम्पसमा समाजवादीनिकट अनेरास्ववियुका यावद बिजयी