राजनीति

जसपाले बोलायो राजनीतिक समितिको बैठक, उम्मेदवारको मापदण्ड र सीट दाबी एजेण्डा

बिज्ञापन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ ।

बिज्ञापन

बुधबार दिउँसो १ बजे बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

बैठक आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी, गठबन्धनमा सीट दाबी, उम्मेदवारहरूको मापदण्ड निर्धारण, विभाग तथा भ्रातृ संगठनहरूको पुनःगठन र संगठनात्मक कार्यसम्बन्धी प्रस्तावहरू बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।

बिज्ञापन