विज्ञापन

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमी सैन्य गठबन्धन नेटो कायर संस्था भएको बताएका छन्
रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटोले युक्रेनलाई सार्थक सहयोग नगरेकाले जेलेन्स्की आक्रोशित भएका हुन् ।
उनले भने, ‘नेटोले युक्रेनलाई सदस्य नबनाउने कुरा बुझेपछि मलाई यस विषयमा चासो लाग्न छोड्यो । नेटो रुससँग जोरी खोज्न डराउँछ ।’
अन्य समाचारहरु
अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प
मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान
युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध