विज्ञापन

वैशाख१८ काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।
स्वास्थ्यमा केहि समस्या देखिएपछि खनाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएकाे हो।
विज्ञापन

अचानक पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा खनालमा कोरोना सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
पहिला मनमोहन अस्पताल लगिएका खनाललाई शनिवार साँझ मात्र थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हाे ।
खनाल लामो समय देखी राजनीति भागदौडमा रहनु भएको थियो र स्वास्थमा यस अघि पनि समस्य आए पछी उपचारभएको थियो ।
अन्य समाचारहरु
मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस बैठक बस्दै
बैतडीका ३ वटै क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी
एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो