अनौठोबिश्वराजनीति

शरीर जोडिएका सोना सिंह र मोना सिंहले पहिलो पटक मतदान

बिज्ञापन

नईदिल्ली मालीका सम्बादाता हालै सम्पन्न बिधानसभा निर्वाचनमा भारतको पन्जाब अमृतसरमा स्वर्ण मन्दिर पिङलवाडामा शरीर जोडिएका सोनु र मोनुले पहिलो पटक निर्वाचनमा भाग लिदै आफ्नो मत दिएका छ्न।

बिज्ञापन

दुई महिना पहिला देखि सरकारी जागिरमा कर्मचारीको रुपमा कार्यरत ऊनी हरुको शरीर जोडिएको हृदय दुइटा टाउको दुइटा रहेका छन भने किड्नी एउटामान्छे सरह २ओटा रहेको हुनिहरुले भारतको राजिस्थान बाट उनलाई भेटने पुगेका पत्रकारलाई बताए ।

सुना सिंह र मोना सिंह नाम गरेका उनका हात ४ओटा छन भने शरीर जोडिएको अवस्थामा खुट्टा दुइटा मात्रैरहेका छ्न आपसमा एक अर्कालाई दाजुभाइको रुपमा सम्बोधन गर्ने गरेको बताउछन। ऊनीहरु हाल पन्जाब सोना पावर कार्पेटमा सुपरवाइजरको रुपमा गत २० डिसेम्बर देखी सरकारी जागीरमा कार्यरतछ्न । खाने कुरामा फरक फरक इच्छा रहेको र दिमाग फरक फरक रहेका कारण इन्जिनियर दुइटैले १० कक्षा पछि आइटी गरेको र पछि इन्जिनियरिङ गरेका छ्न ।
शरीर जोडिएका कारण फरक फरक सोचाइ आइरहेको बेला पहिले एकको इच्छामा आएको कुरा पूरा गर्ने त्यसपछि अर्कोले सोचेको पुरा गर्ने गरेको बताउछन् ।

आम फरक फरक दुई जना जस्तै रहेको भएपनि सानो हुदा आफुहरुले गरेको दुखको अनुभव खासै केहि नभए पनि जिवनमा जस्तोसुकै समस्या आउदा पनि सहजै सामना गर्ने सामर्थ्य राख्नुपर्ने उनको भनाइ रहेको छ यो पटक ऊनी हरुले पहिलो पटक चुनावमा भाग लिदै पन्जमा चुनावमा नयाँ सोच नयाँ पन्जाव चाहिन्छ भन्दै फरक फरक मतदान गरेको बताउँछन ।

बिज्ञापन