स्वास्थ तथा सरसफाइ

नेपालमा थप १ हजार ३ सय ५१ कोरोना संक्रमित

बिज्ञापन


असोज , १२
नेपालमा थप १ हजार ३ सय ५१ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७४हजार ७ सय ४५ पुगेको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ७४२ जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५४हजार ६४० पुगेको छ ।


पछिल्लो २४ घण्टामा नेपालमा थप ४जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन


योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ रहेको छ ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply