विज्ञापन

कार्तिक ,१३
नेपाली कांग्रेसले केन्द्रीय बैठक कार्तिक २१ गते दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीको १४औ महाधिवेशनबारे छ्लफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
विज्ञापन

कांग्रेसको १४ औ महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका तयार भएको छ।
बैठकमा पदाधिकारी , केन्द्रीय सदस्य ,आमन्त्रित केन्द्रीय सदस्यालाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।
कोरोना भाइरसका कारणले कियाशील सदस्यता वितरण र नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।
अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ