विज्ञापन

काठमाडौ । ४० लाख जरिवाना र ६ महिना कैद ठहर भएका एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
स्जाङ्जा आँधीखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले फागुन १ गते ४० लाख रूपैयाँ जरिवाना र ६ महिना कैद ठहर गरेको थियो ।
सीआईबीले उनलाई काठमाडौंको समाखुशीबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?