August 13, 2022

मालिका समाचार

देशकाे ऐना

खैरो हिरोईन सहित ३१ बर्षिय युवा पक्राउ

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

कैलाली,जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक-२३ नजिकबाट १ ग्राम ६सय ७० मिलिग्राम खैरो हिरोईन सहित एकजना युवा पक्राउ परेका छन।

विज्ञापन

भजनी नगरपालिका वाडा नम्बर ७ बस्ने ३१ बर्षिय युवालाई प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ ।
लागूऔषध खैरो हिरोईन सहित भजनी नगरपालिका-७ बस्ने ३१ वर्षीय युवालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेकोहो

युवक से.४ प ७७११ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

विज्ञापन