विज्ञापन

कैलाली,जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक-२३ नजिकबाट १ ग्राम ६सय ७० मिलिग्राम खैरो हिरोईन सहित एकजना युवा पक्राउ परेका छन।
भजनी नगरपालिका वाडा नम्बर ७ बस्ने ३१ बर्षिय युवालाई प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ ।
लागूऔषध खैरो हिरोईन सहित भजनी नगरपालिका-७ बस्ने ३१ वर्षीय युवालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेकोहो
विज्ञापन

युवक से.४ प ७७११ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ