टीकापुर । कैलालीका मौरीपालक किसानहरुलाई सरकारले अनुदान दिनेभएको छ । यसै क्षेत्रमा लागेका एक जना स्थानीय कृषकको आफ्नो गुनोसो पोख्दै भन्छन्– कृषि क्षेत्रमा निकै सम्भावना भएको भए पनि सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानलाई भन्दा पनि आफ्नो नजिककालाई सहयोग हुँदै आएको र कृषि पेसामा नलागेकाले सहयोग पाउँदै आएको उनको गुनासो रहेको छ । पछिल्लो समयमा अन्य कृषि पेसासँगै किसानले मौरीपालनलाई समेत महत्वका साथ लिएका छन्। अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरी पालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको बताए ।
तपाईले छुटाउनुभएको हुनसक्छ ।
२०८०,जेष्ठ-२३,मंगलवार १८:५३ मालिका समाचार
२०८०,जेष्ठ-२३,मंगलवार १८:४८ मालिका समाचार
२०८०,जेष्ठ-२३,मंगलवार १८:४३ मालिका समाचार
अन्य समाचारहरु
असिनापानीले अन्नबालीमा क्षति
टीकापुरमा कृषकको आकर्षक कृषि र पर्यटन योजना
बजार मूल्य नपाउँदा कृषकले टमाटर फाले