विज्ञापन

धनगढी । कैलाली चुरे गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार उक्त गाउँपालिकाको वडा नम्बर १ गजाडीमा सोही ठाउँका ४५ वर्षीय शेरबहादुर सिंह मृत अवस्थामा फेला परेका हुन् ।
विज्ञापन

उनी कोठामै शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास