
साउन , २९
काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरस संक्रमित बढदै गएको भन्दै पसलहरु बन्द गरिएका छन ।बिहीबार बिहानैदेखि स्थानीय क्लब , वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल , होटल ,रेस्टुरेन्ट लगायतका बन्द गरिएको छ ।

महानगरी प्रहरी वृत , कालिमाटीका डिएसपी रुगम कुंवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरु मात्र बन्द गरेको बताएको छ । कोरोना संक्रमितहरु बढन थालेपछी स्थानीय क्लब , स्थायवासी , वडा कर्यालय र प्रहरीका समन्वयमा पसलहरु बन्द गरिएको हो ।

उनका अनुसार वडा नम्बर १४ मा २६ जनाभन्दा बढी संक्रमितहरु भेटीएका छ्न । प्रहरीले अत्यावश्यक औसधि र खाद्यनका पसलभने खोल्न दिएको छ ।यसैगरी प्रहरीले अनावश्यक रुपमा हिड्डुल गरर्न पनि दिएको छैन । तर काम परेर हिडेकाहरुलाई कामको अवरोध गरेका छौन भने उनले बताए ।

अन्य समाचारहरु
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?
पेस्तोलसहित २ जना पक्राउ