विज्ञापन

लामो समय राप्रपा नेपालको अध्यक्षको जिम्मेवारीमा रहेका कमल थापा द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । आज एक पत्रकार सम्मेलन गरि उनले आफू पार्टीबाट अलग हुने घोषणा गरेका छ्न।
विज्ञापन

पार्टी भित्र सैद्धान्तिक विचलन देखिएकोले गलत प्रवृत्तिलाई सुधार गर्दै अघि बढ्ने र थप जीवन पार्टीभित्रै सक्रिय रहने भएता पनि कुनै वास्ता नभएकाले आफूले पार्टी छाडेका उनले बताएका छन्।
विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता
गठबन्धन दलका क्रियाकलापका कारण संघीयता बदनाम भयो : अध्यक्ष ओली