विज्ञापन

अछाम । अछाम जिल्लामा नदीमा डुबेर २ जना बेपत्ता भएका छन् ।
जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्वर ८ का २ जना कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन् ।
नगर पालिकाको भात्खेत बस्ने राम प्रसाद जैशीका ११ बर्षका छोरा बिराज जैशी र गोपाल जैशीका ६ बर्षका छोरा अभिषेक जैशी कर्णाली नदीमा नुहाउने क्रममा वेपत्ता भएका हुन् ।
विज्ञापन

अहिले प्रहरीर स्थानीयहरुले वेपत्ता वालकको खोजी गरिरहेका जिल्ला प्रहरि कार्यालय अछामले जानकारी दिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास