विज्ञापन

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपल्बध गराएको विवरण अनुसार मन्त्रीको सम्पत्तिमा २ वटा गोरू र १२ वटा बाख्रा रहेका छन् ।
यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–४ मा ३५ वर्ग मिटर क्षेत्रफलमा एउटा घर रहेको र उक्त घर पुर्ख्यौली सम्पत्ति रहेको विवरणमा देखाएका छन् । मन्त्री शाहीले आफुसँग तीन तोला सुन र दैनिक प्रयोग हुने कपडाको निजि व्यावसाय रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
विज्ञापन

अन्य समाचारहरु
विप्लवले आज पत्रकार सम्मेलन गर्दै
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने