August 13, 2022

मालिका समाचार

देशकाे ऐना

कर्णालीका कानून मन्त्रीको सम्पत्ति : एक हल गोरू र १२ बाख्रा मात्र

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपल्बध गराएको विवरण अनुसार मन्त्रीको सम्पत्तिमा २ वटा गोरू र १२ वटा बाख्रा रहेका छन् ।

विज्ञापन

यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–४ मा ३५ वर्ग मिटर क्षेत्रफलमा एउटा घर रहेको र उक्त घर पुर्ख्यौली सम्पत्ति रहेको विवरणमा देखाएका छन् । मन्त्री शाहीले आफुसँग तीन तोला सुन र दैनिक प्रयोग हुने कपडाको निजि व्यावसाय रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

विज्ञापन