घटना समाचार

खोलामा डुबेर बालकको मृत्यु

बिज्ञापन

कपिलवस्तु: खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। कपिलवस्तुको सुरही खोलामा पौडी खेल्ने क्रममा डुबेर शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको मंगलबार मृत्यु भएको हो।

बिज्ञापन

रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीले बताएको छ। यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको थियो। 

बिज्ञापन