स्वास्थ तथा सरसफाइ

फोहोर नउठ्दा युवा संघले गरयो बोनेश्वरको फोहोर सफा

बिज्ञापन

काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको फोहोर नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले उठाएको छ । सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्।

काठमाडौंको फोहोर उठाउन विवाद रहिरहेको वेला एमाले निकट युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो।

बिज्ञापन
बिज्ञापन