
काठमाडौं । नेकपा एमाले नेत्री एवं राष्ट्रिय सभाका पूर्वसदस्य कोमल ओलीले आफुलाई समानुपातिकमा नबस्ने ब्यालेटबाट (प्रत्यक्ष चुनाव जितेर संसदमा) आउने बिचारमा रहेको बताएकी छिन् ।
उनले भनिन– म समानुपातिकमा बस्दिन ब्यालेटबाटै आउने विचारमा छु । सेलीब्रेटी हुनुहुन्थ्यो भनौ न हिजो अब आज नेत्री हुनुभएको छ र नेत्री हुर्दै गर्दा र सेलीब्रेटी हुदै गर्दा तपाईहरुको पार्टीमा अरु सेलीब्रेटीहरु कलाकारहरुको आगमन पनि चलिरहेको छ यो बिचमा हिजो तपाईहरको चौतफी ‘वाईवाई’ मात्रै हुन्थ्यो भने आज केहि आलोचनाका शब्दहरु पनि गुञ्जिन थालेको छन्, यो बिचमा के फरक पाउनु भाको छ भिन्नता चाही के रै छ? भन्ने पत्रकारको पश्नमा उनले भनिन– राजनीतिमा प्रवेश गर्नु भनेको झन एकदम यो ठुलो सेलीब्रेटीको लागी यो ठाउँ होईन । तर हाम्रो देशमा चाही गरिबीको, अभावको कारणले अवसरहरु प्राप्त नहुदा खेरी जनतामा असन्तृष्टि भएको हुनाले नीति निर्माण गर्नेहरु प्रति आक्षेपा हुनु स्वभाबिक हो ।

सत्ताधारी पार्टीहरुले तपाईहरुलाई के आरोप लगाउँछन भने संविधानको चीर हरण गरेको भने नेकपा एमाले अझै केपी ओलीले भन्ने गर्छन् त्यसपछि प्रतिनिधिसभाको विघटन गर्यो ओली सरकारले ओली नेतृत्वको सरकारले हामीले संविधान बचायौ हामीले संसदीय व्यवस्था बचायौ भष्टचार व्यापक थियो हामीले त्यो सरकार ढालन सफल भयौ हामी संविधानको रक्षा गर्ने यो व्यवस्थाको रक्षा गर्ने हौ त्यस कारणले गर्दा हामीले जित्छौ एमाले हार छ भनेर भन्छ ? त्यो त यदि भष्टाचार भएको छ भने अहिले आफ्नै सरकार छ । कहाँ भष्टचार भएको छ ? निकालेर कार्वाही गरोस् अगाडी हामी त खुल्ला गरेको छम होईन ।
एमालेको सरकार हुदा कुन कुन क्षेत्रमा भष्टाचार भएको थियो? देश घुम्ने भनेको देशको राजनीति भनेको केपी ओलीको हातमा छ । हाम्रो पार्टी अध्यक्षको हातमा छ, देश चलायमान भएको अन्य कुनै गतिविधि तपाईले देख्नु भएको छ? केही पनि छैन विकास निमार्णका काम केही देख्नु भएको छ । केही पनि छैन संसद चल्न सकेको छ ? छैन सरकारले राम्ररी काम गर्ने सकेको छ ? सकेको छैन । यो त सिमितरुपमा अहिले चाही जनादेशमा गोइसकेको भा हामी धेरै अगाडी बढिसकेको हुने थियो ।
निर्वाचनबाट आएपछि परिणम जे आउँछ हामीलाई स्विकार्य छ । यदी जनताले नेकपा एमाले चाहीदैन भने छन भने पनि हामीलाई स्विकार्य छ । त्यसकारणले हामी गठबन्धन हामी कसैसंग भाडो थापेर भिक्षा मागेर हामीले अगाडी राजनीतिलाई बढाउन चाहादैनौं त्यस कारणले त गठबन्धन अहिले डराईरहेको छ ।
अन्य समाचारहरु
मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस बैठक बस्दै
बैतडीका ३ वटै क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै