विज्ञापन

एजेन्सी । युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सिओलको नेशनल एसेम्बलीमा आयोजित विशाल समारोहमा योलले मुलुकको नयाँ राष्ट्रपतिको सपथ लिएका हुन् ।
विज्ञापन

आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका छन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिका कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथ ग्रहण गर्ने क्रममा उनले भने ।
दक्षिणमा नयाँ राष्ट्रपतिको चयन र सपथप्रति उत्तर कोरियाले आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन ।
अन्य समाचारहरु
नशाको आडमा अपराधबाट अब कोही जोगिन सक्दैनन् ?
आमाको शताब्दी उमेरको अवसरमा मातृ पुजामा मघ्न मोदि
अमेरिकासहित विश्वका २० देश युक्रेनलाई हाईटेक हतियार दिन सहमत