27/01/2022

मालिका समाचार

देशको ऐना

1

एमाले अध्यक्ष ओलीले घलेलाई भेट्दा..

के पी ओलीको कामले आफू प्रभावित भएको पुनः बहुमत ल्याएर सरकारको नेतृत्व ओलीले गर्नेको हेर्ने भद्र कुमारी घलेको इच्छा ।
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ :पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले महिला नेत्री भद्रकुमारी घलेलाई निवलामै पुगि भेट गर्नु भएको छ ।

९० बर्षिय घले लाई भेट्को क्रममा ओलि दम्पति सहित पुग्नु भएको थियो डिल्लीबजारस्थित घलेको निवासमा ओली दम्पती पुगे पछी घलेले आफूले लेखेका विभिन्न पुस्तकहरु ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

घलेले जीवनमा सिक्ने कुरा कहिलै पूरा नहुने भएको ले आफू अहिलेपनि लेखपढमा लागेको बताउनुभयो साथै देशले मागेको व्याक्ती ओली भएको र एउटा सच्चा देशभक्त , विकास प्रेमी ,नेताको रुपमा आफुले बुझेको पनि बताउनुभयो भर्खरै सम्पन्न १० महाधिवेशनमा चुनाव लडिरहँदा घलेले उहाँलाई भेट्ने इच्छा गरेको बताउनुभएको थियो सो कुरा ओलीले थाहा पाएपछि उहाँको इच्छा अनुसार ओली घलेलाई भेट्न उहाँको घरमा पुग्नुभएको हो ।

यसअघि नै घलेले विभिन्न अन्तर्वार्ता मार्फत केपी ओलीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको भन्दै घलेले चर्को आलोचना गर्दै आउनु भएको थियोे ।

घलेले ओली फेरी चुनाबाट प्रधानमन्त्री हुने बिश्वास रहेको बताउँदै आउनुभएको छ । साथै घलेले यस अधि ओलीलाइ देखे भेटेको भएर प्रसंशा गरेको नभई उहाँको काम प्रति आफू प्रभावित भएर बोल्ने गरेको बताउनुभयो । विश्वबाट कम्युनिष्ट प्रति त्यति बिश्वास नरहेको बेला नेपालमा केपी ओलीले कम्युनिष्टको दुईतिहाई बहुमत ल्याएको घलेले बताउनुभयो ।

देश भरिएका जनता हरुले ओलीको कामलाई नजीक बाट चिनेको हुनाले अब आउने चुनावमा आफुले त्यस्तै देख्ने इच्छा रहेको भेटको क्रममा घलेले भन्नुभयो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने कार्य अधुरो रहेकोले फेर ओली एक पटक ओली प्रधानमन्त्री बन्नुपर्ने घलेले बताउनुभयो । अगाडि थप्दै भन्नुभयो ‘मैले आशिर्वाद दिएकी छु, ओली फेरि दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बन्नुपर्छ र अधुरो सपना पुरा गर्नु पर्छ ।

विज्ञापन