विज्ञापन

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको मृत्यु भएको छ ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
विज्ञापन

मोटरसाइकलको ठक्करबाट गम्भीर उनको आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिए ।
उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास